ऋतको जित

काठमाडौं । ऋत एकेडेमीले चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत ब्वाइज बास्केटबलमा सोमबार जित हात पारेको छ । ऋतले काठमाडौं भ्यालीलाई ३४–१९ ले पराजित ग¥यो ।

अन्य खेलमा गोल्डेनगेटले जेभियर इन्टरनेसनललाई ५०–४२ तथा हेराल्डले एन्जल्स हर्टलाई ३८–२५ ले हराए । ब्वाइजमै सिसीआरसीले प्रिमियरबाट वाकओभर पायो ।

प्रतिक्रिया