डा. केसीलार्इ लिन आर्मी हेलिकप्टर जुम्ला जाँदै

फाइल तस्बिर

काठमाडौँ । चिकित्सा शिक्षा सुधारको मागसहित जुम्लामा अनशनरत डा. गोविन्द केसीलार्इ काठमाडौँ ल्याइने भएको छ ।

केसीलाई आर्मीको हेलिकप्टरमा काठमाडौँ ल्याउन लागिएको हो । डा. केसीलार्इ काठमाडौँ ल्याएर आर्मीकै अस्पतालमा राखेर उउनले चाहेकै डाक्टरको निगरानीमा राखिने बताइएको छ ।

बुधबार बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको आकस्मिक बैठकले डा। केसीको जीवनरक्षा पहिलो प्राथमिकता भएको भन्दै हेलिकोप्टरबाट काठमाडौं ल्याउन पहल गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया