कपाली ११औँँ एसिया प्यासिफिक भेट्रान टेबलटेनिसमा पराजित

काठमाडौं २५ मंसिर । नेपाली भेट्रान खेलाडी राजेन्द्र कपाली जापानमा जारी ११औँँ एसिया प्यासिफिक भेट्रान टेबलटेनिस च्याम्पियनसिपमा पराजित भएका छन् ।

पुरुष ४० वर्षमाथि सिंगल्सको क्वार्टर फाइनलमा कपाली इन्डोनेसियाका खेलाडीसँग ३–० ले पराजित भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाहीले जनाएका छन् ।

प्रतिक्रिया