रुकुमबाट माओवादीकी कमला रोका प्रतिनिधिसभामा निर्वाचित

काठमाडौं । पूर्वी रुकुमको मतगणना सकिएको छ । यहाँ नेकपा माओवादी केन्द्रले विजयीको खाता खोलेको छ । माओवादी नेतृ रोकाले १० हजार ४ सय ३४ मत ल्याएर विजयी भएकी हुन् । उनका प्रतिद्धन्द्धि हरिशंकर घर्तीमगरले ४ हजार ४ सय ६ मत ल्याएका थिए । नयाँ शक्तिले पनि रुकुममा १४८९ मत ल्याएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने रोका पहिलो महिला पनि हुन् ।

प्रतिक्रिया