बस्नेत र अधिकारी एमाओवादीमा प्रवेश

Bipana-Basnet--Maobadiकाठमाडौं । ‘तीतो सत्य’का दुई कलाकार एकीकृत माओवादीमा प्रवेश गरेका छन् ।
काठमाडौंको कीर्तिपुरमा आईतबार आयोजित कार्यक्रममा कलाकार विपना बस्नेत र रामचन्द्र अधिकारी एमाओवादीमा प्रवेश गरेका हुन् । बस्नेतले ‘तीतो सत्य’मा हिसिला यमीको रोलमा क्यारिकेचर गर्दै आएकी थिईन् ।
बस्नेत र अधिकारीलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको सदस्यता प्रदान गरेका हुन् ।

प्रतिक्रिया