एमाओवादी जुट्यो चुनावी अभियानमा

prachand33काठमाडौं, ३१ जेठ । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वका निर्वाचन परिचालन समिति गठन गरिएको छ । आज बसेको माओवादी केन्द्रीय समितिको बैठकले दाहालको नेतृत्वमा ६५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।
सरकारले निर्वाचनको मिति घोषणा गरेसंगै माओवादी पनि निर्वाचनको तयारीमा जुटेको हो । नवगठित समितिमा पदाधिकारी, पोलिट्व्यूरो सदस्य र राज्य समितिका ईन्चार्जहरु रहने एमाओवादीले जनाएको छ । केन्द्रीय समिति बैठक असार १२ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया