अत्याचार…

Kamala-Shahi-Thakuri-Kanchaपतिको कुटपिटबाट गम्भीर घाईते कमला शाही ठकुरी सेती अञ्चल अस्पताल कैलालीमा उपचार गराई रहेकी छन् । उनलाई उपचारमा चरम आर्थिक अभाव भएको छ । छेउमै रहेकी छोरी डेढ बर्षीया । तस्विरः दीपक ओली ।

प्रतिक्रिया