कस्ले कारबाही गर्ने..?

Balkirshna-Dhungel-n-Baburaहत्या अभियोगमा जन्मकैद सजाय पाएका एमाओवादीका पूर्व सभासद् बालकृष्ण ढुङगेल र प्रधानमन्त्री बाबुराम भट्टराईसँग ओखलढुङगामा सोमबार ग्रामोदय युगकवि सिद्धिचरण उच्च माविको स्वर्ण महोत्सव सहभागी हुँदै । ढुङगेल प्रहरीको फरार सूचीमा छन् । तस्विर सौजन्य: दीपक गाउँले ।

प्रतिक्रिया