तेह्रथुममा आमाको हत्या

तेह्रथुम, २९ भदौ । तेह्रथुम जिल्लामा आन्तरिक विवाद हुँदा छोराले आफ्नै आमाको हत्या गरेका छन् ।
पन्चकन्या–६ बस्ने २५ बर्षीय तोर्णप्रसाद न्यौपानेले गएराति आफ्नी ७२ बर्षीया आमा कुसुम न्यौपानेलाई हत्या गरेको प्रहरीले जनाएको छ ।
आमाको हत्या गरेपछि तोर्ण फरार छन् । प्रहरीले उनको खोजतलास जारी राखेको जनाएको छ ।

प्रतिक्रिया