बझाङमा भूकम्प

काठमाडौं, २८ असार । बझाङ जिल्लामा ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ ।
गएराति ११ बजेर ३ मिनेटमा बझाङको दक्षिण भेगमा केन्द्र बिन्दु बनाएर भूकम्प गएको हो । केन्द्र विन्दु कालभैरव आसपास भएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

प्रतिक्रिया