संविधान जेठ–१४ भित्रै ल्याउन राष्ट्रपतिको सुझाव

काठमाडौं, ११ जेठ । राष्ट्रपति डा.रामवरण यादवले जेठ–१४ गतेभित्र नयाँ संविधान ल्याउने गरी आवश्यक परिश्रम गर्न आग्रह गरेका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा राष्ट्रपति डा.यादवले जेठ–१४ गतेभित्र नै संविधान आओस् भत्रे जनताको चाहना भएको बताए ।
राष्ट्रपति डा.यादवले भने, ‘लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि नयाँ संविधान जेठ–१४ भित्रमा आओस् भत्रे जनताको चाहना छ ।’

प्रतिक्रिया