बन्दले फुटबल प्रतियोगिता स्थगित

विराटनगर २८ वैशाख । मोरङको उर्लाबारीमा सञ्चालित प्रथम मदन भण्डारी स्मृति गोल्ड कप प्रतियोगिताको आजको खेल बन्दका कारण स्थगित भएको छ ।
पूर्व निर्धारित खेल तालिका अनुसार सैनिक–११, झापा र बिराटनगर–११ बीच प्रतिस्पर्धा हुनुपर्ने भएपनि वन्दमा खेलाडी टिम सहभागी हुन नसकेपछि खेल स्थागित भएको आयोजकले जनाएको छ ।
स्थगित भएका दुई टिमको खेल शनिबार खेलाईने छ । उर्लाबारी–६ मगलबारेको खेल मैदानमा बुधबारबाट सो प्रतियोगिता सुरु भएको हो । सौस

प्रतिक्रिया