काठमाडौं । काठमाडौं महानगरपालिका– १९ को विष्णुमती कोरिडोर सडकको कंकेश्वरी क्षेत्रमा पानी जमेपछि सवारी आवागमन प्रभावित भएको छ ।
पानीको सही निकास नहुनाले यो क्षेत्रमा हरेक वर्ष पानी जम्ने गरेको भए पनि निर्माणमा कसैले चासो भए देखाएको पाइँदैन । आज संघीय राजधानी काठमाडौंसहित देशका अधिकांश भु–भागमा वर्षा भइरहेको मौसम विज्ञान विभागले जनाएको छ ।– तस्विर नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया