काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले तिहारको भाइटीका लगाएका छन् । पूर्व प्रधानमन्त्री खनालले दिदी यशोदा बहिनी कुशुमको हातबाट भाइटीका लगाएका हुन् ।
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो । आज दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।
प्रतिक्रिया