सहकारीले सञ्चालन गरेको बाख्रा फार्ममा आगलागी हुँदा १ सय ५० बाख्रा जले
सौर्य अनलाइन२०७९ पुष २० गते ८:२९ मा प्रकाशित
काभ्रे । गए राती काभ्रे जिल्लाको पनौती ७ मा बाख्रा फार्ममा आगलागी हुँदा करिब १ सय ५० बाख्रा जलेका छन् । हिमशिखर सहकारी संस्थाले सञ्चालन गरेको बाख्रा फार्ममा बिद्युत शर्ट भइ आगलागी भएको बताइएको छ ।
प्रतिक्रिया