तनहुँ । तनहुँको भीमाद नगरपालिका–६ मालेबगर फाँटमा रोपाइँ गर्नका लागि कृषकहरुले गोरुको सहारामा खेत सम्याउदै छन् ।
वर्षा ढिलो भएको कारण तनहुँजिल्लाको ६० प्रतिशत भूभागमा मात्रै रोपाइँ सकिएको छ । तनहुँ लगायत अन्य जिल्लाहरुमा पनि अझै रोपाइँ चल्दै छ । तस्वीरः रासस
प्रतिक्रिया