
आन्तरिक राजस्व विभागले राइड शेयरिङ सेवामा आबद्ध चालकहरूका लागि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ । एक सूचना जारी गर्दै विभागले राइड शेयरिङ प्लेटफर्ममा आबद्ध भएर सेवा प्रदान गर्ने व्यक्तिले अनिवार्य रूपमा प्यान लिएर मात्र कारोबार गर्न निर्देशन दिएको हो ।
प्रतिक्रिया