आजको प्रतिनिधिसभाको बैठक सुरू

काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै उनको राजीनामा माग गर्दै केही दिनदेखि अवरोध गर्दै आएको प्रतिनिधिसभाको बैठक आज सुरू भएको छ ।

प्रतिपक्षी दलहरुले आज संसद चल्न दिएको हो । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक अहिले साँझ ६ः३० बजे सुरु भएको हो । तर संसद बैठक सुरु भए पनि प्रतिपक्षी दलले उठेर अवरोध गरिरहेका छन् ।

प्रतिक्रिया