काठमाडौँ । नेपाली सेनाका पूर्व प्रधानसेनापति सच्चित समशेर जबराकी छोरी सुकृती भट्ट अष्ट्रेलियाको सिड्नीको बरउड काउन्सिलको काउन्सलर (वडाध्यक्ष) पदमा निर्वाचित भएकी छन् ।
गत साता भएको चुनावमा भट्ट निर्वाचित भएकी हुन् ।
स्थानीय निर्वाचनमा लेबर पार्टीले सिड्नीको बरउड क्षेत्रको काउन्सिलमा सुकृति भट्टलाई उमेदवार बनाएको थियो ।
उनी लामो समयदेखि अष्ट्रेलिया बस्दै आएकी छन् ।
प्रतिक्रिया