बाढीमा माछा मार्दै स्थानीय

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा–दुहबी सडकखण्ड किनारमा बाढीको पानीमा माछा मार्दै स्थानीय । यो वर्षाको समयमा देशका अन्य विभिन्न क्षेत्रमा भने बाढीले जनधनको क्षति गरेको छ ।– तस्विर रासस

प्रतिक्रिया