प्रतिनिधिसभा बैठकमा असार ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौं । आगामी असार ६ गते प्रतिनिधिसभाको बैठकमा प्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सांसदहरुका प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको संसदीय क्यालेन्डरमा असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने उल्लेख छ ।

प्रतनिधिसभा नयिमावली २०७९ परच्छिेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमको व्यवस्था छ ।

जहाँ प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धति महत्वपूर्ण वषियमा प्रश्न सोध्न सभामुखले प्रत्येक महनिाको पहिलो साताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ ।

प्रतिक्रिया