कांग्रेसकाे सहकारी र आदिवासी विभागमा थप सदस्य मनोनयन

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीकाे सहकारी विभाग र आदिवासी जनजाति विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेकाे आदिवासी जनजाति विभाग र देवेन्द्रराज कण्डेल प्रमुख रहेको सहकारी विभागमा सदस्यहरू मनोनयन गरेका हुन् ।

सहकारी विभागमा मनोनयन भएका सदस्यहरू

१. भानुभक्त ढकाल, बागमती प्रदेश

२. चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रदेश

३. डिल्लीराम तिवारी, गण्डकी प्रदेश

४. राजेन्द्र पौडेल, बागमती प्रदेश

५. गोमा नेपाल, कोशी प्रदेश

६. पदम दाहाल, कर्णाली प्रदेश

७. विश्वप्रकाश पौडेल, सुदूरपश्चिम प्रदेश

८. शम्भु घिमिरे, बागमती प्रदेश

९. नवराज न्यौपाने, लुम्बिनी प्रदेश

१०. कृष्ण खनाल, कोशी प्रदेश

आदिवासी जनजाति विभागमा मनोनयन भएका सदस्यहरू

१. नगेन्द्रकुमार कुमाल, इलाम

२. रेशमबहादुर गुरुङ, गोरखा

३. आनन्दसन्तोषी राई, धनकुटा

४. आङपासाङ शेर्पा, दोलखा

५. चन्द्रकुमार आङ्दम्वे, पाँचथर

६. सलाम सिंह तामाङ, काभ्रेपलाञ्चोक

७. थममाया छन्त्याल, बाग्लुङ

८. रमेश जिमी, संखुवासभा

९. धनबहादुर श्रेष्ठ, काठमाडौं

१०. कृष्ण घिसिङ, रामेछाप

प्रतिक्रिया