भारतमा डा आरजु राणाको शल्यक्रिया

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद आरजु डा आरजु राणा देउवाको भारतमा थाइराइडको शल्यक्रिया भएको छ ।

भारतको नयाँदिल्लीस्थित म्याक्स हस्पिटलमा बुधबार उनको हाइपर थाइराइडको शल्यक्रिया गरिएको उनका स्वकीयसचिव कमल रावलले जानकारी दिए ।

दुई वर्षदेखि सोही समास्या देखिएपछि आरजु गएको चैत २ गते फलोअपका लागि दिल्ली गएकी थिइन् ।

प्रतिक्रिया