सुर्खेतको नाम्रा गाउँ

सुर्खेतको जाजारकोट सडक खण्डमा पर्ने सल्यान बनगाड कुपिण्डे नगरपालिका –१ रहेको नाम्रा गाउँ । करिब १० वर्ष पहिले यो गाउँमा आगलागी हुँदा घर जलेपछि अहिले एउटै शैलीमा जस्ताको पाताले छाएको नयाँ घर बनेका छन् ।– तस्वीर रासस

प्रतिक्रिया