पाँचथर । विप्लव नेतृत्वको नेकपाको युवा संगठन नेपालले आज पाँचथरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) मेखबहादुर मंग्रातीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । विभिनन मागहरु राख्दै युवा संगठन नेपालले सिडिओलाइ ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमार्फत युवा संगठनले कृतिम अभाव सृजना गर्नेहरुलाई अध्ययन, अनुगमन र कार्वाही गरी सहज वातावरण वनाउन माग गरेको छ । त्यस्तै, चरम रुपमा मौलाउदै गएको महंगी नियन्त्रण गरि कार्वाही गर्न र अखाद्य (म्याद सकिएका गुणस्तरहिन) बस्तुहरुको विक्रीवितरण भैरहेको हुँदा उक्त कार्यलाई नियन्त्रण गरि हदै सम्मको कारवाही गर्न मा गरिएको छ ।
यस्तो छ, ध्यानाकर्षण पत्र
प्रतिक्रिया