प्रसिद्ध धार्मिक तिर्थस्थल मानसरोवर पुगे प्रधानमन्त्री प्रचण्ड
सौर्य अनलाइन२०८० असोज ११ गते १३:४४ मा प्रकाशित
चीनको औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार तिब्बतस्थित प्रसिद्ध धार्मिक तिर्थस्थल मानसरोवर अवलोकन गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस
प्रतिक्रिया