प्रतिनिधिसभाको बैठक सुरु (Live)

काठमाडौं । आज बिहान ११ बजेको लागि निर्धारित भएर स्थगित भइ दिउँसो १ः३० बजेको लागि सारिएको प्रतिनिधिसभा बैठक २ बजे सुरु भएको छ ।

११ बजेको लागि बोलाइएको बैठक अर्को सूचना जारी गरी १ः३० बजेको लागि आह्वान गरिएको थियो । उक्त बैठक साढे दुई घन्टापछि बस्ने गरी सूचना जारी गरिएको थियो ।

प्रतिक्रिया