के छ, राष्ट्र बैंकले जारी गरेकाे एकीकृत निर्देशनमा (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन, २०७९ जारी गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियम विभागले मंगलबार एकीकृत निर्देशन, २०७९ जारी गरेको हो ।

जसमा एकीकृत निर्देशन, २०७८ र त्यसपछि २०७९ माघ मसान्तसम्म जारी भएका परिपत्र/निर्देशन समेतलाई समावेश गरी परिमार्जन गरेर उक्त निर्देशन जारी गरिएको बताइएको छ ।

पूर्णपाठ https://www.nrb.org.np/contents/uploads/2023/02/Circular-No-9-ABC-Unified-Directives-2079.pdf

प्रतिक्रिया