चलचित्र विकास बोर्ड सल्लाहकार समितिका सदस्यद्वय खड्का र श्रेष्ठद्वारा राजीनामा

काठमाडौं । चलचित्र विकास बोर्डको सल्लाहकार समितिका सदस्यद्वय रवीन्द्र खड्का र सुशान्तकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

बोर्डका सदस्यद्वयले बुधबार राजीनामा दिएको बोर्डका सदस्य सचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टंकबहादुर महतले जानकारी दिए ।

प्रतिक्रिया