सल्यान कपुरकोट ३ रिममा पहिरोले बस्ती पुरियो

सल्यान । कपुरकोट गाउँपालिका ३ रिममा पहिरो खसेर बस्ती पुरिएको छ । बस्ती पुरिंदा केही मानिसहरु बेपत्ता भएको आंशका गरिएको छ । भारी वर्षा भइरहेकोले उद्दार गर्न कठिनाई भएको स्थानीयले बताएका छन् ।

प्रहरीका अनुसार जिल्लाका विभिन्न ठाँउमा अहिले सम्म ९ वटा घर भत्किएका छन् । थप विवरण आउन बाँकि छ ।

प्रतिक्रिया