कोहलपुरकाे मेयरमा नेपाली कांग्रेस (वीपी) बाट शर्माको उम्मेदवारी दर्ता

बाँके । कोहलपुर नगरपालिकामा नेपाली कांग्रेस (वीपी) ले उम्मेदवारी दर्ता गराएको छ । नेपाली कांग्रेस (वीपी) का केन्द्रीय सदस्य तथा कोहलपुरका युवा नेता भोलानाथ शर्माले मेयर पदमा उमेदवारि दिएका हुन् ।

उमेदवारी दर्ता पछि प्रतिक्रिया दिंदै उनले आफ्नो उमेदवारी समग्र कोहलपुरको विकासको लागि भएको बताए । सिद्धान्त र निस्ठाको राजनीतिको लागि आफ्नो उमेदवारी भएको उनले बताए ।

प्रतिक्रिया