उम्मेदवारी अपडेट : ७१ हजार उम्मेदवारकाे मनोनयन (सूचीसहित)

काठमाडाैं । स्थानीय तहका ३५ हजारभन्दा बढी जनप्रतिनिधिका लागि ७१ हजारभन्दा बढी उम्मेदवारी परेको छ । सोमबार साँझ ७ः३३० बजेसम्म निर्वाचन आयोगमा आएको विवरणअनुसार, ७१ हजार २३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसमध्ये ३५ हजार २२१ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

आयोगले उम्मेदवारी दर्ताका लागि वैशाख ११ र १२ गतेको समय तोकेको थियो । पहिलो दिन थोरै उम्मेदवारी दर्ता भए पनि दोस्रो दिन भने धेरै जनाले मनोनयन दर्ता गरेका छन् ।

प्रतिक्रिया