केएल दुगड समूहका कनोडिया सम्मानित

काठमाडौ । विराटनगर भन्सार कार्यालयले ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसमा केएल दुगड समूहका श्याम सुन्दर कनोडियालाई सम्मान गरेको छ । केएल दुगड समूहका कनोडियालाई व्यापार सहजीकरण एवं राजस्व संकलन कार्यमा पुर्याएको योगदानको उच्व कदर गर्दै सम्मान गरिएको विराटनगर भन्सार कार्यालयले जनाएको हो । कार्यालयले कनोडियालाई यही माघ १२ मा अन्तर्राष्ट्रिय भन्सार दिवसको दिनमा सम्मान गर्दै प्रशंसापत्र प्रदान गरेको थियो ।

प्रतिक्रिया