पछिल्लो २४ घण्टामा ४६३६ जनामा कोरोना संक्रमण

काठमाडाैं । पछिल्लो २४ घन्टामा ४६३६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५५६ जनामा गरिएको परीक्षणमा उक्त संक्रमण देखिएको हो ।

सोही अवधिमा ३५० जना कोरोना मुक्त भएका छन् भने चारजनाको मृत्यु भएको छ । देशभर संक्रिय संक्रमितको संख्या २१ हजार ५८४ रहेको छ ।

प्रतिक्रिया