प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रसँगको पाँच बुँदे सहमति प्रमाणित गर्न ओलीलाई चुनौति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहसँग गरेको पाँच बुँदे सहमति प्रमाणित गर्न एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौति दिएका छन् ।

 बुधबार पार्टीका मनोनित केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले प्रचण्ड अस्थिरताको पर्याय भएको र २०६० साल तिर तत्कालिन राजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति गरेको आरोप लगाएका थिए । त्यसैको खण्डन गर्दै प्रचण्डले प्रेस विज्ञप्ति निकालेर ओलीलाई सो चुनौति दिएका हुन् ।

यस्तो छ प्रचण्डको विज्ञप्ति

प्रतिक्रिया