संसद बैठक सुरु हुनासाथ एमालेकाे अवरोध

काठमाडौं । प्रतिनिधि सभा बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालले अवरोध गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा मंगलबार दिउँसो २ बजे दशौँ अधिवेशनको पहिलो बैठक सुरु भएको हो । बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले उठेर नारा लगाइरहेका छन् । एमालेले लामो समयदेखि प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएको छ । दोस्रो विघटनपछि यो तेस्रो अधिवेशन हो ।

प्रतिक्रिया