कांग्रेस महाधिवेशन प्रतिनिधिकाे प्रारम्भिक नामावली प्रकाशन (नामावलीसहित)

काठमाडौं । नेपाली कांग्रेस महाधिवेशनमा भाग लिने प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन भएको छ। महाधिवेशन केन्द्रीय निर्वाचन समितिले देशभरबाट प्राप्त नामका आधारमा ३ सय १९ जनाको नामावली प्रकाशित गरेको हो । कांग्रेसको महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुँदै छ । अन्तिम सूची भने मंसिर २४ गते विहान १० बजे प्रकाशन हुने जनाइएको छ ।

click here  नामावली

प्रतिक्रिया