एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित

चितवन । नेकपा एमालेकाे उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । भर्खरै सकिएको मतगणना अनुसार सबै उपाध्यक्षमा ‘ओली प्यानल’ नै निर्वाचित भएकाे हाे ।  अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत पाएका छन् । निर्वाचन समितिले आधिकारिक रुपमा मत परिणाम सार्वजनिक भने गरेको छैन् ।

प्रतिक्रिया