नबिल बैंकको डेपुटी सीईओमा मनोज ज्ञवाली

काठमाडौं । नबिल बैंकमा मनोज ज्ञवाली महाप्रबन्धक (जीएम)मा बढुवा भएका छन् । नबिल बैंकको सञ्चालक समितिले ज्ञवालीलाई जीएममा बढुवा गर्ने निर्णय गरेको हो । नबिलमा महाप्रबन्धकलाई डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइने परम्परा छ ।

सुजित शाक्य र विनय रेग्मी अहिले डेपुटी प्रमुख कार्यकारी अधिकृत छन् । अब ज्ञवाली पनि थपिएका छन् । एक वर्ष अगाडि ज्ञवाली नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया