डर

जीवनमा डराउनु पर्ने कुनै कारण छैन । यो त केवल बुझ्ने कुरा मात्रै हो । – म्याडम क्युरी

आफ्नो डर आफैसँग राख तर सहास अरुसँग पनि बाँड्ने गर । – रोबर्ट स्टेभन्सन

संसारमा हामीलाई डराउन दिने धेरै तत्व रहेका हुन्छन् । – फ्रेडेरिक क्रेँप

अज्ञानताले लम्ब्याएको छायाँ नै डर हो ।  – आर्नाेल्ड ग्लासो

डराउने मानिस कहिल्यै सफल हुन सक्दैन ।  – जेम्स ह्यास्टिङ

डरलाई पराजित गरेमात्रै ज्ञानी बन्न सकिन्छ ।   – बट्र्रयान्ड रसल

डरले गर्दा मुसो पनि हात्ति बन्न सक्छ । – जर्मन कथन

जोसँग डराइन्छ उसलाई प्रेम गरिन्न ।  – एरिस्टोटल

विश्वासमाथि डर हाबी भयो भने यसले तिम्रो लक्ष्यमा दखल पुर्याउँछ ।  – म्यारी मेनिन मोरिस्से

प्रतिक्रिया