कोरोना संक्रमणबाट थप ३४ जनाको मृत्यु

काठमाडाैं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको छ । विभिन्न अस्पतालमा उपचाररत उनीहरुको गत २४ घण्टाभित्र मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या आठ हजार ६७५ पुगेको छ। नेपालमा कूल कोरोना संक्रमितमध्ये १.६ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

प्रतिक्रिया