वीर अस्पतालको नयाँ सुविधासम्पन्न आधुनिक भवनमा संक्रमित राख्न वार्ड

वीर अस्पतालको नयाँ सुविधासम्पन्न आधुनिक भवनमा रहेको वार्ड । अक्सिजन प्लान्ट स्थापनापछि कोरोना भाइरसबाट सङ्क्रमण भएका बिरामीलाई राख्न वार्ड व्यवस्थापन गरिएको हो ।

तस्बिरः रोशन सापकोटा/रासस

प्रतिक्रिया