बुटवलमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवलमा उपचार गराइरहेका थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना रुपन्देहीका र दुईजना गुल्मीका हुन् । वैशाख २० गते कोरोना संक्रमण पुष्टि भइ २१ गते लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएकी सैनामैना नगरपालिका ३ की ६९ वर्षीया महिलाको सोही दिन दिउसो ४ बजे मृत्यु भएको अस्पतालले बुधबार प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

प्रतिक्रिया