प्रतिनिभिसभाको सातौँ अधिवेशन सुरु

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु भएको छ । सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

तर, यही फागुन ११ गते त्यसविरुद्ध परेको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि आज बैठक बोलाइएको हो ।

प्रतिक्रिया