अदालतको अवहेलना हुने केही नबोलेको दाबी गर्दै सर्वोच्चमा प्रचण्डको लिखित जवाफ (पूर्णपाठ)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेश गरेका छन् । अदालतको अवहेलना मुद्दामा आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न सर्वोच्चले दिएको आदेशबमोजिम आइतवार अदालत पुगेर प्रचण्डले लिखित जवाफ पेश गरेका हुन् ।

प्रचण्डले आफूले अदालतको अवहेलना हुने केही नबोलेको दाबी लिखित जवाफमा गरेका छन् । आफूविरुद्धको रिट वर्तमान सरकारको नेतृत्वले नै प्रायोजित रूपमा तयार पारेको उनको आरोप छ । ‘वर्तमान सरकारको नेतृत्वले प्रायोजित रूपमा तयार गरेको निवेदन खारेज गरी पाऊँ,’ प्रचण्डले जवाफमा भनेका छन् ।

CamScanner 02-28-2021 11.22

CamScanner 02-28-2021 11.22

CamScanner 02-28-2021 11.22

प्रतिक्रिया