भारत र चीनका सेनाबीच झडप

काठमाडौं । चीन र भारतका सैनिकबीच सिक्किमको नाकुला क्षेत्रमा झडप भएको छ । भारतीय सेनाले पुष्टि झडपको पुष्टि गरेको बीबीसीले जनाएको छ । दुई देशका सैनिकबीच भएको झडपमा दुवै पक्षका केही सैनिक घाइते भएको बताइएको छ । भारतीय सञ्चारमाध्यमले चीनका २० र भारतका ४ जना सैनिक घाइते भएको जनाएका छन् ।

प्रतिक्रिया