राष्ट्रपति भण्डारीद्वारा दुवै अध्यादेश खारेज

काठमाडौं । सरकारले जारी गरेका देवै अध्यादेश खारेज भएको छ । अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त खारेज गरेकी हुन् ।

राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धीका अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार खारेज गरेकी छन् ।

प्रतिक्रिया