थप दुई जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४७ पुग्यो

काठमाडौं । थप दुई जनामा कोरोना संक्रमितका विरामी पुष्टि भएको छ । बिहीबार उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका दुई जनासँगै नेपालमा संक्रमितको संख्या ४७ पुगेको छ ।

प्रतिक्रिया