लकडाउन उल्लंघन गर्नेलाई फिलिपिन्समा गोली हान्ने आदेश

एजेन्सी । लकडाउन उल्लंघन गर्नेलाई फिलिपिन्समा गोली हान्ने आदेश जारी गरिएको छ । कोरोना भाइरस संक्रमणको बेला फिलिपिन्सका राष्ट्रपतिले कडा कदम चलाएका छन् ।

फिलिपिन्सी राष्ट्रपति रोड्रिगो डुटर्टेले देशमा कोरोना भाइरसले त्रसित भइरहेको समयमा लकडाउन उल्लंघन गरेर घरबाहिर सडकमा निस्कने जनतालाई सिधै गोली हान्ने फिलिपिन्सका सेनालाई आदेश दिएका छन् ।

एक महिने लकडाउनको समयमा लुजोनको टापुमा उल्लंघन गर्ने सबैलाई गोली हान्न उनले आदेश दिएको बताइएको छ ।

प्रतिक्रिया