सिद्घार्थ इन्स्योरेन्स र रोटरीबीच सम्झौता

काठमाडौं । सिद्घार्थ ईन्स्योरेन्स तथा रोटरी इन्टरनेसनल डिस्ट्रिट ३२९२ विचमा सहकार्य कार्य सम्वन्धि सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार रोटरीले सञ्चालन गरेको साक्षरता कार्यक्रमका लागि सिद्घार्थ ईन्स्योरेन्स रोटरीलाई आर्थिक सहयोग उपलब्ध गराउने र रोटरीका सदस्य वीमितहरूलाई संस्थागत छुट प्रदान गर्ने छ । सम्झौता पत्रमा सिद्घार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा रोटरी इन्टरनेसनल डिष्ट्रिट ३२९२ का डिष्ट्रिट गर्भनर किरण लाल श्रेष्ठले हस्ताक्षर गरे ।

प्रतिक्रिया